बालेन शाह नेतृत्वको सरकारले भदौ २४ गतेको घटनाको पुनः छानबिन गर्ने निर्णय गरेको छ। चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले शासकीय सुधार अन्तर्गत सार्वजनिक गरेको एक सय कार्यसूचीमा उक्त विषयलाई समावेश गरिएको हो। सरकारले सार्वजनिक गरेको कार्यसूचीअनुसार भदौ २४ गते भएको विध्वंससम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउन एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिनेछ। यस निर्णयले […]
१४ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार गरेको महत्त्वपूर्ण निर्णयमध्ये शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक भएको छ । सरकारले शनिबार राति मात्रै निर्णयअनुसारका कार्यसूची सार्वजनिक गरेको हो ।
कार्यसूचीमा निर्वाचनमा सहभागी सबै दलका …
काठमाडौं – सरकारले नागरिक सेवा सुधारलाई तीव्र बनाउने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ । सरकारले प्रमुख शहरहरूमा स्मार्ट नागरिक सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । जहाँ नागरिकले विभिन्न सरकारी सेवा एउटै स्थानबाट, छरितो र समयमै प्राप्त गर्न सक्नेछन् । यी केन्द्रहरू दैनिक १२ घण्टा सञ्चालन हुने गरि व्यवस्था मिलाउने बताइएको छ । योजनाअन्तर्गत […]