भोटेकोशी बाढीको १५औं दिनः १३ हजार ६४६ जनाको उद्धार, अझै ५१ सय बेपत्ता

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १५औँ दिनसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ भने करिब ५ हजार १०० जना अझै बेपत्ता छन्। परराष्ट्र मन्त्रालयले बुधबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट १ हजार ३६७ शव फेला परेको जनाएको छ। बेपत्तामध्ये करिब ६०० जना ३५ देशका विदेशी नागरिक छन्। सुरुङबाट हालसम्म […]