सन् २०२७ मा नेपालमा आएर सिरिज खेल्न बंगलादेश सकारात्मक

नेपाल क्रिकेट संघ (क्यान) ले राखेको द्विपक्षीय क्रिकेट सिरिजको प्रस्तावप्रति बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सकारात्मक प्रतिक्रिया दिएको छ।