बालुवाटार बैठकमा सुरक्षा निकायका प्रमुखले के भने ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बोलाएको सर्वपक्षीय बैठकमा आगामी फागुन २१ गतेका लागि घोषणा भएको चुनावको विषयमा छलफल भएको छ। बैठकमा सरकार, राजनीतिक दलहरू, निर्वाचन आयोग एवं सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो। बैठकमा सुरक्षा निकायले आफूहरू घोषित चुनावमा सुरक्षा दिन तयार रहेको ब्रिफिङ गरेका बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी […]