एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा निर्णायक मोडमा पुगेको छ । आज देशले मागेको नेतृत्व केवल पदको सजावट होइन, संकटसँग जुध्न सक्ने इमानदार, राष्ट्रलाई दिशा दिन सक्ने राजनीतिक दृढता र जनताले विश्वास गर्न सक्ने स्वच्छ छविको हो । एमालेले अहिले केबल पार्टीको अध्यक्ष छान्दै छैन, देशको नेतृत्व कसले गर्ने भन्ने ‘राष्ट्रिय फैसला’ पनि […]