मन्त्री कुलमानले भने: जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौँ
नेपाल विद्युत प्राधिकरणले हाल सौर्य ऊर्जा प्रतिस्पर्धाबाट खरिद गर्दै आएको छ । त्यसका लागि प्रतिस्पर्धाको अधिकतम आधार दर प्रति युनिट ५.९४ (पाँच रुपैयाँ चौरानब्बे पैसा) रहेको छ ।