६० प्रतिशत शरीर जलेकी गायिकाको अवस्था गम्भीर, बाबुल गिरीमाथि प्रहरी अनुसन्धान जारी

“गायकको पनि शरीरमा पनि चोट लागेकोले आगो निभाउने प्रयास गरेको देखिन्छ,” भट्टराई भन्छन्। कुनै विवाद र समस्या देखिए कानुन बमोजिम कारबाही अगाडि बढाइने भट्टराईले बताए।