धरानमा लागूऔषधका ४०६ मुद्दा दर्ता

सुनसरी, २९ असोज । प्रहरी र स्थानीयले विशेष चासोका साथ नियन्त्रण अभियान सञ्चालन गरे पनि धरानमा लागूऔषधको प्रयोग र कारोबार बढीरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१÷८२ देखि चालु आर्थिक वर्ष २०८३÷८४ को असोजसम्म लागूऔषधसहित विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा […]