डा. केसीको जीवनसँग खेलबाड: २५औँ अनशनमा पनि सरकार किन मौन ?

–पाँच दिनमै स्वास्थ्य गम्भीर, अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था –विगतका सहमति कार्यान्वयन नगरी चिकित्सा शिक्षा सुधारमाथि सरकारी प्रहार काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन जोखिममा पर्दासमेत सरकार मौनप्रायः देखिएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विकृति अन्त्य गर्न १४ वर्षदेखि संघर्षरत डा. केसी २५औँ पटक आमरण अनशनमा बस्नुपर्ने अवस्था आउनु नै […]