भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌– भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि  भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ। यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते […]