लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्बिरहरू

२२ कात्तिक, काठमाडौं । तिहारको आज दोस्रो दिन । यसवर्ष आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो …