मधेश प्रदेशसभाभित्र थुनिएका सांसदहरू एक घण्टापछि निकालिए

मधेश प्रदेशसभाभित्र थुनिएका प्रदेश सांसदहरू निकालिएका छन् । सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन  गएका प्रदेश सांसदहरू प्रदेशसभाभित्रै थुनिएका थिए ।