प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै ताप्लेजुङमा एमालेको प्रदर्शन

विघटित प्रतिनिधिसभा पुनर्स्थापना र जेनजी आन्दोलनका क्रममा भएको विध्वंसमा संलग्न हुनेलाई कारबाहीको माग गर्दै नेकपा एमाले ताप्लेजुङलेमा शनिबार शक्ति प्रदर्शन गरेको छ।