वैदेशिक रोजगारीमा जानेलाई नेपाल एयरलाइन्सको भाडामा १० प्रतिशत छुट

निगमले वैदेशिक रोजगारीमा जाने यात्रुको सहजताका लागि प्रत्येक उडानमा १० वटा सिटमा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय गरेको हो।