नेपाली बजारमा सुनचाँदीको मूल्य उच्च बिन्दुमा

काठमाडाैं। नेपाली बजारमा साेमबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको जनाएकाे हाे।आइतबार सुनप्रतितोला २ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ हजार ६ सय रूपैयाँ बढेको हो। त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको […]