नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको विनिमयदर अनुसार केही प्रमुख विदेशी मुद्राको मूल्य घट्दा कुवेती दिनार भने महँगिएको देखिएको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर जस्तै रहेको छ। राष्ट्र बैङ्कले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा […]