पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

७ चैत, बुटवल । पाल्पामा  टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  एकजना गम्भीर घाइते भएका छन्। शनिबार साँझ भएको दुर्घटनामा ज्यान गुमाउनेहरुमध्ये अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धाराका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको …