सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली खाडीमा पक्राउ

६ चैत, काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका …