काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले एआईको प्रयोग गरेर सामाजिक सञ्जालबाट भ्रामक, कपोलकल्पित र तथ्यहीन सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ। पछिल्लो समय भइरहेको यस्तो कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता क्रियाकलाप नगर्न काठमाडौं प्रहरीले यस्तो अनुरोध गरेको हो। काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा चक्रपथ सडक खण्डमा पैदल यात्रीलाई हातपात तथा दुर्व्यवहार गर्ने सवारी चालकलाई प्रहरीले […]