अध्यक्ष पक्राउविरुद्ध एमालेले सबै मोर्चाबाट विरोध गर्छः क्षितिज थेवे

ओली पक्राउ परेपछि एमाले सांसदसमेत रहेका युवा संघका अध्यक्ष क्षितिज थेवेले सञ्चारकर्मीसँग सडक र सदनमा विरोध गर्दै न्यायालयको ढोका ढक्ढक्याउने बताए।