खेलकुदमा राजनीति होइन, खेल क्षेत्रकै मान्छे हुनुपर्छ : मन्त्री पोखरेल

१३ चैत, काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेल क्षेत्रमा भएको राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा युवा तथा खेलकुद …