कला परिषदमा ‘उर्लँदो नदीसरी, महिला र परिवर्तनका कथा’ (तस्बिरहरू)

काठमाडौंको बबरमहलस्थित कला परिषदमा ‘उर्लँदो नदीसरि, महिला र परिवर्तनका कथाहरू’ शीर्षकको कला प्रदर्शनी भएको छ।