फिफा विश्वकपका लागि उरुग्वेको टोली घोषणा

१८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि उरुग्वेको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक मार्सेलो बिएल्साले आइतबार राति टोली घोषणा गरेका हुन् । टोलीमा कप्तान तथा मिडफिल्डर फेडेरिको भाल्भेर्डे, अनुभवी डिफेन्डर जोसे मारिया …