नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा
१७ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको छ ।
निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ …