स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत, कानुनी, वित्तीय तथा संरचनागत समस्या समाधानका लागि ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। धुलिखेलमा शुक्रबार र शनिबार बसेको इप्पानको दोस्रो कार्यसमिति बैठकले उक्त कार्ययोजना पारित गर्दै निजी ऊर्जा क्षेत्रमा लगानी संरक्षण, विद्युत उत्पादन विस्तार तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्ने निर्णय […]