आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको संकेत दिएका छन् । उनले अमेरिकाले इरानमाथि यसअघि नै कडा प्रहार गरिसकेको दाबी गर्दै आवश्यक परे फेरि पनि बल प्रयोग गर्ने चेतावनी दिएका हुन् । टर्कीमा आयोजित नेटो शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानमाथि थप आक्रमण हुन सक्ने […]