कर्णाली याक्स र नेबिकोबीच सहकार्य

नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्स स्पोर्ट्स प्रालि र नेबिको लिमिटेडबीच सह प्रायोजनका लागि सम्झौता भएको छ।