स्याङ्जा– विश्व हिन्दू युवा संघ स्याङ्जाले ‘एक घर, एक गीता’ अभियानलाई तिव्रता दिएको छ । संघले अर्जुन चौपारी गाउपालिका– ४ स्थित श्री जन माध्यामिक विद्यालयमा कक्षा ८ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रीमद्भगवद्गीताको पुस्तक वितरण गरिएको हो । गीताको पुस्तक वितरण कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले गीता र संस्थाको बारेमा […]