सराए नाचको रौनक (तस्वीरहरू)

९ कात्तिक, गुल्मी । पश्चिम नेपालमा दशैंका बेला प्रदर्शन गरिने मौलिक सांस्कृतिक नाच हो—सराए नाच । धार्मिक आस्था, परम्परा, मनोरञ्जन र सामूहिक एकताको प्रतीकका रूपमा रहेको सराए नाच पछिल्लो समय नयाँ पुस्तामा आकर्षण घट्दै जाँदा …