–औषधी प्रतिरोधी क्षयरोगको भार पनि उच्च, करिब १ लाख ४० हजार प्रभावित –कुपोषणबाट मात्रै वर्षेनि ४ लाख ५० हजार नयाँ सङ्क्रमित थपिने अनुमान –विश्वको क्षयरोग भारको ३४ प्रतिशत रहेको क्षेत्रमा बजेट भने १६ प्रतिशत मात्रै काठमाडौँ। दक्षिण–पूर्वी एसियामा क्षयरोगको सङ्क्रमण र मृत्युदर भयावह देखिएको छ । सन् २०२५ मा यस क्षेत्रमा ३६ लाख मानिस क्षयरोगबाट […]