आजबाट चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्ण रुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।