९ महिनामै फर्के विदेशबाट, कुखुरा पालेर कमाउँछन् मासिक एक लाख

'पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन। दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ,' उनको तर्क छ।