मथिङ्गल खलबलिएको बेला छ, महाधिवेशन गर्नैपर्छ: गगन थापा

कब्जाको मानसिकताबाट विद्यालय व्यवस्थापन समितिदेखि अख्तियारसम्म भाग खोज्दा त्यसबाट नागरिकहरू रिसाएको उनको भनाइ थियो।