भारतसँगको तनावपछि पाकिस्तान सुपर लिगका खेलहरूको स्थान परिवर्तन गरियो

भारतसँग तनाव बढेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरूको स्थान परिवर्तन गरेको छ।