एकसाथ रिलिज 'जारी २' र 'मन बिनाको धन' ले अहिलेसम्म कति कमाए?

चलचित्र विकास बोर्डले दुवै फिल्मको ९ दिनसम्मको बक्स अफिस कमाइ सार्वजनिक गरेको छ।