अमेरिकी ट्रान्सपोटेशन डिपार्टमेन्टले देशभर लागू गरिएको उडान कटौतीसम्बन्धी आपत्कालीन आदेश फिर्ता लिएको छ। सरकारले अक्टोबरदेखि सुरु गरेको शटडाउनका कारण हवाई ट्राफिक नियन्त्रकहरूको अनुपस्थिति बढेपछि ७ नोभेम्बरदेखि एयरलाइन्सहरूलाई निर्धारित उडान सङ्ख्या घटाउन बाध्य पारिएको थियो। शटडाउन अन्त्य भएपछि कर्मचारीहरू काममा फर्किन थालेका छन् । अहिले हवाई सुरक्षामा देखिएको दबाब उल्लेख्य रूपमा कम भएको ट्रान्सपोटेशन डिपार्टमेन्टले जनाएको […]