काठमाडौं– जेन-जी समूहका २३ संगठनले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विद्रोही पक्षका मूल माग बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले भदौ २३ र २४ गते भएको जेन-जी विद्रोहको आधारमै सुशीला कार्की नेतृत्वको सरकार बने पनि त्यसले न्यूनतम प्रतिबद्धतासमेत पूरा नगरेको दाबी गरेका छन् । ज्ञापनपत्रमा जेन-जीको समूहले पक्षले पाँच प्रमुख […]