कोलोराडोमा आइसले अब ‘फरार हुनसक्ने’ व्यक्तिलाई मात्र विना वारेन्ट पक्राउ गर्न पाउने

अमेरिकाको कोलोराडोमा अब आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का अधिकारीहरूले फरार हुनसक्ने सम्भावना भएका व्यक्तिलाई मात्र विना वारेन्ट पक्राउ गर्न पाउने भएका छन्। संघीय न्यायाधीशले अब आइस अधिकारीहरूले फरार हुनसक्ने व्यक्ति छ भने मात्रै विना वारेन्ट पक्राउ गर्न पाउने निर्णय सुनाएका हुन्। यो आदेश अमेरिकन सिभिल लिबर्टिज युनियन अफ कोलोराडो र अन्य वकिलहरूले दायर […]