सीमा अपराधमा निर्मम बन्न सशस्त्रलाई निर्देशन, राजस्व चुहावट रोक्न नतिजा माग

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध तथा राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन दिएका छन्। उनले सीमामा हुने अवैध गतिविधि नियन्त्रणमा निर्मम ढङ्गले लाग्न र सुरक्षा निगरानी थप प्रभावकारी बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका हुन्। प्रशासन मधेस प्रदेशस्थित महोत्तरीको नं २ छिन्नमस्ता वाहिनी मुख्यालय तथा मातहतका गण, गुल्म, बोर्डर आउट पोस्ट र सुरक्षा […]