‘ब्रान्ड नेपाल’लाई नारामा सीमित नगर्न परराष्ट्र सचिव राईको आग्रह

काठमाडौं नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने प्रयासलाई हिमाल, बुद्ध र पर्यटनमा मात्र सीमित नगरी शान्ति स्थापना, सामुदायिक वन, जलवायु ज्ञान, नवप्रवर्तन, सिर्जनशील उद्योग र नेपाली डायस्पोरासम्म विस्तार गर्नुपर्नेमा परराष्ट्र सचिव अमृत बहादुर राईले जोड दिएका छन्। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले आयोजना गरेको ‘ब्रान्ड नेपाल : प्रोटेक्टिङ आइडेन्टिटी, प्रोजेक्टिङ इन्फ्लुएन्स एन्ड क्रिएटिङ स्ट्राटेजिक अपर्चुनिटिज’ तीनदिने अन्तरक्रिया तथा […]