काठमाडौं– आज राजावादीले गरेको आन्दोलन राजनीतिक आन्दोलन नभएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले आज आन्दोलनको नाममा भएको आपराधिक गतिविधिलाई राजनीतिक आन्दोलन भन्न नमिल्ने बताए । उनले सरकारले आगामी दिनमा राजावादीको आन्दोलनलाई सरकारले नयाँ रणनीति बनाएर नियन्त्रण गर्ने पनि बताए । साथै, उनले यो आन्दोलनमा […]