संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प, देशभर धक्का महसुस

संखुवासभा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु भएर राति ११ बजेर १५ मिनेटमा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रको अभिलेखमा भूकम्पको स्थान २७.५४ अक्षांश र ८७.१४ देशान्तरमा रहेको उल्लेख छ। केन्द्रको विवरणअनुसार उक्त भूकम्प २०८२ भदौ ६ गते राति गएको हो। भूकम्पको […]