हर्क साम्पाङले इतिहास बनाइसक्नुभयो, उहाँको विचार अमर रहन्छ : सांसद राई
२१ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुबराज राईले पार्टी अध्यक्ष हर्कराज राई(साम्पाङ)को विचार अमर भइसकेको टिप्पणी गरेका छन् । आइतबार श्रम संस्कृति पार्टीको बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् …