शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई साविकको पदमा बहाल गर्न माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । मन्त्रिपरिषद्को […]