अमेरिकासंगको वार्ताअघि ‘सैन्य सफलता’ चाहन्छ इरान, साउदीदेखि वेस्ट बैंकसम्म बढ्यो तनाव

मध्यपूर्वमा अमेरिका–इरान तनावसँगै साउदी अरब र कब्जा गरिएको वेस्ट बैंकमा समेत सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। इरानले अमेरिका तथा उसका सहयोगीले नयाँ ठूलो सैन्य आक्रमणको तयारी गरिरहेको सूचना आफूले पाएको दाबी गर्दै त्यस्तो आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले अमेरिकासँग वार्तामा फर्किनुअघि इरानले युद्धमैदानमा आफ्नो स्थिति […]