काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो रहेको बताएका छन् । प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारी एवम् सदस्यसँग आज काठमाडौँमा भएको छलफलमा उनले पार्टी पुनःनिर्माणका लागि अझै पनि प्रजातन्त्र सेनानीका अनुभव र सहयोगको खाँचो रहेको बताएका हुन् । नेता डा कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याउनुभएको योगदानको उच्च […]