काठमाडौं – निर्वाचन आयोगले अहिलेसम्म आयोगमा अध्यावधिक भएका र दर्ता भएका दलको सूची सार्वजनिक गरेको छ । सरकारले फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेपछि पुराना दलले आयोगमा अद्यावधिक गरेका हुन् । केही नयाँ दलसमेत दर्ता भएका छन् । अहिले दर्जनौँ पार्टी निर्वाचन आयोगमा दर्ता नगरी आफना वैचारिक राजनीतिक काम गरिरहेका छन् । धेरैले […]