जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि विजय लामा भन्छन्, ‘अराजक गतिविधिमा संलग्न छैन’
९ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगजनीमा सहभागी भएको भन्दै विभिन्न सेलिब्रेटीहरूको फोटो, भिडियो भाइरल भइरहेको छ । त्यसै मध्येका एक हुन्- पाइलट तथा अभिनेता विजय लामा …