काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा ढंगले कानूनी कारवाही हुने प्रष्ट पारेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा गृहमन्त्री अर्यालले जेन-जी आन्दोलनको क्रममा घुसपैठ हुँदा देशमा ठूलो क्षति भएको भन्दै घुसपैठ गर्नेहरूलाई पक्राउ गरि कडा ढंगले कारवाही हुने बताएका हुन् । उनले अहिलेसम्म […]