कुर्सी-हल्ला

थप केही नबोली उनी उठिन्। सडकको बत्ती झिलिमिली थियो। यद्यपि उसको मन उज्यालो र अँध्यारोबीच तड्पिरहेको थियो।